मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामना सेवाले भिसा कार्ड सुरु गर्यो


काठमाडौं । कामना सेवा विकास बैंकले भिसा कार्ड सेवा सुरुवात गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले रिवन काटी उक्त कार्यक्रमको शुभारम्भ गरे ।

बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिसा कार्ड प्रयोग गर्न सक्नेछन् ।