मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाबहिलमा खुल्यो महालक्ष्मी विकास बैंकको शाखा


काठमाडौ । महालक्ष्मी विकास बैंकले आकाठमाडौँ महानगरपालिकाको चाबहिलमा नयाँ शाखा कार्यालयको औपचारिक उदघाटन गरी कारोवार शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उदघाटन गरेको उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक द्वय राजेश कुमार रौनियार तथा रुपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।