मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैंकले खाँदबारी र गाईघाटमा शाखा खोल्यो


काठमाडौं । प्रभु बैंकले संखुवासभाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालय संचालनमा ल्याएको छ ।

सखुवासभाजिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखाकार्यालयको खाँदवारी नपाका मेयर मुरारी प्रसाद खतिवडाले एक समारोहकाविच समुद्घाटन गरे ।

त्यसै गरी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरे ।