काठमाडौं । सानिमा बैंकले काठमाडौंमा २० करोड ७५ लाख रुपैयाँमा १ रोपनी ४ आना ३ पैसा क्षेत्रफल भएको जग्गा किनेको छ ।
बैंकको केन्द्रीय कार्यालय नक्सालसँग जोडिएको जग्गा बैंकले कार्यालय प्रयोजनका लागि किनेको जनाएको छ ।

OUR TEAM
प्रतिक्रिया