काठमाडौंं । नेपालको चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा विश्वकै सबै भन्दा अग्लो टावरमा फहराइएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दुतावासका अनुसार संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुख्द अवसरमा बुर्ज खलिफा टावरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।
दुतावासका अनुसार स्थानीय समय अनुसार शुक्रबार साँझ ९ बजेर १० मिनेटमा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।
SHARE YOUR THOUGHTS