काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलाई मातृशोक परेको छ ।
सिइओ पोखरेलकी माता दुर्गा देवी उपाध्यायको २०७६ साल पुस १३ गतेका दिन स्वर्गारोहण भएको हो ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति बैंकले गहिरो समवेदना प्रकट गरेको छ ।
SHARE YOUR THOUGHTS