मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक, परीक्षा केन्द्रसहित


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले देशभरमा विभिन्न १२ वटा परीक्षा केन्द्र सार्वजिन गरेको हो ।

कोरोना भाइरसको संवेदनशिलताका कारण सरकारले सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि बोर्डले बैशाख महिनामा सञ्चालन हुने भएकाले आइतबार परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

बोर्डले डडेलधुरा, धनगढी, दाङ, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौं, हेटौडा, जनकपुर, लहान, बिराटनगर र सुर्खेतका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

परीक्षा केन्द्रका लागि यहाँ क्लिक गर्नुहोस् ।

१) डडेलधुराका लागि परीक्षा केन्द्र

२) धनगढीका लागि परीक्षा केन्द्र

३) दाङका लागि परीक्षा केन्द्र

४) नेपालगञ्जका लागि परीक्षा केन्द्र

५) बुटवलका लागि परीक्षा केन्द्र

६) पोखराका लागि परीक्षा केन्द्र

७) काठमाडौंका लागि परीक्षा केन्द्र

८) हेटौडाका लागि परीक्षा केन्द्र

९) जनकपुरका लागि परीक्षा केन्द्र

१०) लहानका लागि परीक्षा केन्द्र

११) बिराटनगरका लागि परीक्षा केन्द्र

१२) सुर्खेतका लागि परीक्षा केन्द्र