सून तोलाकाे ९४ हजार पुग्यो « Eglish Khabarhub

सून तोलाकाे ९४ हजार पुग्यो



काठमाडौं । नेपालमा सूनको मूल्यले दिनानुदिन आफ्नो रेकर्ड आफै तोडिरहेको छ ।

बुधबार सूनको मूल्य प्रति तोला ९४ हजार पुगेसँगै नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार प्रति तोला ९२ हजार ७ सय रुपैयाँ रहेको सून प्रति तोला १३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि निकै बढिरहेको छ । बुधबार चाँदी प्रति तोला १ हजार १३५ रुपैयाँ प्रति तोला रहेको छ । मंगलबार चाँही प्रति तोला १ हजार ४० रुपैयाँ रहेको थियो ।

Publish on: