काठमाडौं । सरकारले लगानी बोर्डको कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले बोर्डमा रिक्त रहेको सिईओमा भट्टलाई नियुक्त गरेको हो । भट्ट यसअघि राष्ट्रिय योजना आयोगमा सदस्य रहेका थिए ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS