ग्लोवल आइएमई बैंकको सीईओमा भेट्रान बैंकर रत्नराज बज्राचार्य नियुक्त « Eglish Khabarhub

ग्लोवल आइएमई बैंकको सीईओमा भेट्रान बैंकर रत्नराज बज्राचार्य नियुक्त



काठमाडौं ग्लोवल आईएमई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्

सञ्चालक समितिको बैठकले बज्राचार्यलाई वर्षका लागि नियुक्त गरेको हो बज्राचार्य यसअघि सनराइज बैंकमा थिए । उनले भदौ १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

उनले ग्लोवल आइएमई बैंकमा पनि वर्ष सीइओकारुपमा काम गरिसकेका छन्

चार्टर्ड एकाउन्टेन समेत रहेका बज्राचार्य भेट्रान बैंकर हुन्

Publish on: