सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ ।

सोमबार एक लाख हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार घटेको हो ।

आज छापावाला सुनको प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।

Publish on: