काठमाडौं । सुन मूल्य आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार ९६ हजार ९ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।
आज छापावाला सुनको प्रतितोला ९७ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुन मूल्इ प्रतितोलाको मूल्य ९६ हजार ७ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
SHARE YOUR THOUGHTS