सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो « Eglish Khabarhub

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । सुन मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार ९६ हजार २ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

आज छापावाला सुनको प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा खरिद बिक्री  एको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९७ रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Publish on: