महंगियो सुन « Eglish Khabarhub

महंगियो सुन



काठमाडौं । आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन सोमबार पनि प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँले खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९७ हजार ७ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Publish on: