काठमाडौं । सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि गरेको छ । भत्ता भने यथावत नै राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । Publish on:
SHARE YOUR THOUGHTS