![](https://internal.appharu.com/wp-content/uploads/2021/12/shangrila-bank-768x576.jpg)
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल प्रथम नेपाल ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता पुष १ देखि ३ सम्म ललितपुरको भैसीपाटिमा आयोजना हुने भएकोछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ ।
जसमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लब सहभागी हुनेछन् । टेबल टेनीस खेल बिकासको लागि बैंकले गरेको सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गराएको छ ।
SHARE YOUR THOUGHTS