![](https://internal.appharu.com/wp-content/uploads/2018/07/pradesh2.jpg)
काठमाडौं । प्रदेश नम्बर २ को नाम पारित भएको छ । जसअनुसार अब प्रदेश नम्बर २ को नाम ‘मधेश प्रदेश हुनेछ ।
आज भएको मतदानमा पक्षमा ८० मत अर्थात् दुई तिहाइ मत खसेको थियो ।
शैलेन्द्र कुमार यादव र भरतकुमार साहले प्रस्ताव गरेको नाम दुई तिहाइ मतले पारित भएको हो ।
SHARE YOUR THOUGHTS