मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिजिटल भुक्तानीलाई सहज बनाउने


काठमाडौं । सरकारले डिजिटल बैंकिङको अवधारणअनुसार विद्युतीयत माध्यमबाट भुक्तानी प्रणालीलाई सहज बनाउन कार्यक्रम ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने बताइ ।