मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी वर्ष नेपालको क्रेटिड रेटिङ सम्पन्न गरिने


काठमाडौं । आगामी आर्थिक वर्षभित्रै नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने भएको छ ।

मंगलबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षभित्र रेटिङ सम्पन्न गरिने बताइन् ।

यसअघि आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि मुलुकको मूल्याङ्कन (रेटिङ) गरिने उल्लेख थियो ।