मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने सरकारको घोषणा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने बताएकी छिन् ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भण्डारीले गुणस्तरीय प्राङ्गारिक मलमा रासायनिक मलमा दिएकै अनुपातमा अनुदान उपलब्ध गराइने बताइन् ।

कृषिमा सुचना र प्रविधिको प्रयोग बढाइने भण्डारीले जानकारी दिइन् ।