मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी वर्ष २२ हजार २ सय हेक्टरमा सिँचाई पुर्याउने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २२ हजार २ सय हेक्टर जमिनमा सिँचाई पुर्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सिचाइँ कार्यक्रमलाई जोड दिइने बताइन ।