![](https://internal.appharu.com/wp-content/uploads/2022/01/civil-bank-logo-768x546.jpg)
काठमाडौं । सिभिल बैंकले पहिलो पटक नाफा १ अर्ब कटाउने भएको छ । बैंक स्रोतका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नाफा १ अर्बभन्दा बढीको आउने भएको हो ।
सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजेशनमा जाने निर्णय गरेको छ । बैंकको मसान्तसम्ममा निक्षेप ९६ अर्ब निक्षेप रहेको छ भने कर्जा ८७ करोड रुपैयाँ रहेको छ ।
सिभिल बैंक स्रोतका अनुसार गतवर्ष असार मसान्तमा ८८ अर्ब निक्षेप थियो कर्जा ८१ अर्ब थियो ।
SHARE YOUR THOUGHTS