मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो


काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा बिहीबार १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँ घटेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।