मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामना सेवा विकास बैंकको १६ औं वार्षिक उत्सव सम्पन्न


काठमाडौं । कामना सेवा विकास बैंकले १६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।

त्यस अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।

बैंकले सातै प्रदेशमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४०३ युनिट रगत संकलन गरिएको थियो । बैंकले आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनका लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरेको छ ।