![](https://internal.appharu.com/wp-content/uploads/2018/07/Mega_Bank.jpg)
काठमाडौं । मेगा बैंकले लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ७.८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ४ र नगद लाभांश ३.८३ प्रतिशत रहेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/image-22-679x768.png)
SHARE YOUR THOUGHTS