डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । Publish on:
SHARE YOUR THOUGHTS