काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । उनले काठमाडौंस्थित गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । Publish on:
SHARE YOUR THOUGHTS