![](https://internal.appharu.com/wp-content/uploads/2022/11/gulmi2-768x432.jpg)
गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमाले र गठबन्धन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचन सकिएपछि उक्त क्षेत्रका मतदाताहरुसँग आधारित भएर निर्वाचित हुन सक्ने उम्मेदवार सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले गुल्मी क्षेत्र नम्बर दुईमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएको हो ।
एमाले उम्मेदवार गोकर्ण विष्ट र एकीकृत समाजवादीकी उम्मेदवार रामकुमार झाँक्रीले समान ४९ प्रतिशत मत पाउने प्रक्षेपण गरेको हो । त्यस्तै हाम्रो नेपाली पार्टीले १ प्रतिशत मत पाउने उसको आकलन रहेको छ ।
SHARE YOUR THOUGHTS