मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रैसकी डिना उपाध्यायसँग पछि परे सुर्यबाट चुनाव उठेका राप्रपाका कमल थापा


मकवानपुर । मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

१३३५ मत गणना सकिँदा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ७८९ मत ल्याएकी छन्।

नेकपा एमालेको चुनाव चिन्ह सुर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले जम्मा ३५१ मत ल्याएका छन्। राप्रपाका दीपक सिंहले ५० मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २७ मत पाएका छन्। मतगणना जारी छ।