![](https://internal.appharu.com/wp-content/uploads/2022/11/himesh-basnet-768x477.jpg)
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ ।
जारी मतगणनामा गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले झिनो अग्रता बनाएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उनले १४४ मत पाउँदा एमालेका भूमि त्रिपाठीले १३० मत पाएका छन् ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS