![](https://internal.appharu.com/wp-content/uploads/2022/08/gyanendra-bahadur-karki-768x432.jpg)
इनरुवा । सुनसरी क्षेत्र-४ मा मतगणना सुरु भएको छ ।
इनरुवा- १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।
यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन् । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् ।
SHARE YOUR THOUGHTS