![](https://internal.appharu.com/wp-content/uploads/2022/11/election-1-768x431.jpg)
मोरङ । मोरङ क्षेत्र-५ मा मतगणना जारी छ ।
मोरङमा-५ मा प्रारम्भिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम गरेका छन् ।
१७५० मत गणना गर्दा उनले ७३० मत प्राप्त गरेका छन् । यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले ६७० मत पाएका छन् । यस्तै जसपाका रामकुमार यादवले ३०० मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS