
काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार शेरख कोइरालाले अग्रता बढाएका छन् ।
४०८९१ मत गणना हुँदा कांग्रेस उम्मेदवार शेखर कोइरालाले १६१६५ मत पाएका छन् भने एमाले उम्मेदवार लालबाबु पण्डितले १२८८३ मत पाएका छन् । उनीहरुबीच ३२८२ मतको अन्तर रहेको छ ।
SHARE YOUR THOUGHTS