
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गरे ।
बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS