
काठमाडौं । झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
लिङ्देनले ४० हजार ६४८ मत पाएर निर्वाचित भएका हुन् ।
उनले सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् । सिटौलाले ३७ हजार ३७२ मत पाएका छन् ।
लिङ्देनलाई नेकपा एमालेको साथ थियो ।
SHARE YOUR THOUGHTS