
सर्लाही । प्रतिनिधि सभाका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । सिंहले २००१७ मतसहित जीत हात पारेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८२५२ मत पाए ।
SHARE YOUR THOUGHTS