
काठमाडौं । गुल्मी- १ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् ।
सम्पन्न मतगणनाअनुसार एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई भण्डारीले पराजित गरेका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ ।
आमनिर्वाचन २०७९
25 November 2022 12:41 PM
काठमाडौं । गुल्मी- १ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् ।
सम्पन्न मतगणनाअनुसार एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई भण्डारीले पराजित गरेका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्