![](https://internal.appharu.com/wp-content/uploads/2023/01/PICTURE-1-768x576.jpg)
काठमाडौं । दुई वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ ।
लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जरमा जाने भएपछि दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो ।
सोमबार दुवै बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/laxmi-and-sunrise-bank-768x393.jpg)
0 minutes read
काठमाडौं । दुई वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ ।
लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जरमा जाने भएपछि दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो ।
सोमबार दुवै बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
Publish on:
SHARE YOUR THOUGHTS