मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई दिन लगातार सार्वजनिक बिदा


काठमाडौं । दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ ।

पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको हो ।

माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष चाडको रुपमा मनाइन्छ ।