![](https://internal.appharu.com/wp-content/uploads/2017/10/gold-and-silver.jpg)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला करिब १ लाख ३९ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा शुक्रबार १३ सय ६५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS