मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री पोखरा जाने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् ।

आइतबार बिहान पोखराको सेती नदी खोचमा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पोखरा जान लागेका हुन् ।

विमान दुर्घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए भने उनी र गृहमन्त्री त्रिभुवन अरन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जाने छन् ।