मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शाइन रेसुङ्गा बैंकको सीईओमा प्रकाश पौडेलको निरन्तरता


काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रकाश पौडेल नियुक्त भएका छन् ।

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पौडेलले माघ १ गतेबाटै नयाँ कार्यकालको कार्यभार सम्हालेका छन् ।