![](https://internal.appharu.com/wp-content/uploads/2019/09/adb.jpg)
काठमाडौ । कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिस्टमा छानिएको छ । सीईओ छनोट समितिले आवेदन दिएका २२ जनाबाट ५ जनाको नाम छनोट गरेको हो ।
५ जनामा बद्री गुरागाई, गोविन्द गुरुङ, प्रताव सुवेदी, यज्ञप्रकास न्यौपाने र विष्णुदेव यादव रहेका छन् । यी ५ जनामध्येबाट १ जनालाई मन्त्रिपरिषदले सीईओमा नियुक्त गर्ने छ ।
SHARE YOUR THOUGHTS