![](https://internal.appharu.com/wp-content/uploads/2022/12/322185918_922322149139164_65853786120412825_n-768x432.jpg)
चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ७ हजार मतको अग्रता लिएका छन् ।
लामिछानेले १० हजार १३० मत ल्याउँदा कांग्रेसका जितनारायण श्रेष्ठले ३ हजार १६८ मत पाएका छन् ।
त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३५७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
SHARE YOUR THOUGHTS