प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर (LIVE)

काठमाडौं । प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरूले प्रश्नोत्तर गरिरहेका छन् ।

सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग मुलुकमा उठेका समसामयिक, अर्थतन्त्र, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा प्रश्न गरिरहेका छन् ।

https://www.facebook.com/clickmandu/videos/186587504334108