मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मञ्जु खाण संसद बैठकमा उपस्थित


कामाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संघीय संसदको संयुक्त बैठकमा उपस्थित भएकी छन् ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न बसेको प्रतिनिधि र राष्ट्रिय सभाको बैठकमा उनी उपस्थित भएकी हुन् ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा उनका पतिसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्क विहीन‍ भएकी थिइन् ।