मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैदेशिक रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा समेटिने


काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा कोषको दायरमा समेटने भएको छ ।

कोषको दायरालाई थप प्रभावकारी बनाउँदै लगिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै सरकारले सबै खाले सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गरिने भएको छ । योगदानमा आधारिध सामाजिक सुरक्षा कोषको दायरा सबै नागरिकलाई समेटिने भएको छ ।