![](https://internal.appharu.com/wp-content/uploads/2019/02/kamal-pokhari-2.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न हिति र पोखरीको नियमित मर्मत सम्भार र संरक्षणका लागि बजेट बिनियोजन गरेको छ ।
आइतबार महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गर्दै हिति र पोखरी संरक्षण कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न महानगर स्वर्णिम योजनजा अन्तर्गत २ वटा कार्यक्रमको लागि २६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।
SHARE YOUR THOUGHTS