![](https://internal.appharu.com/wp-content/uploads/2023/07/nrb-and-dollar-768x403.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति मार्फत विदेश जाने नेपालीले पाउने सटही सुविधा बढाएको छ ।
भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म १५ सय अमेरिकी डलर सटही सुविधा उपलव्ध गराइन अहिले व्यवस्था रहेको छ ।
यसलाई बढाएर राष्ट्र बैंकले परिमार्जन गरी २५ सय अमेरिकी डलरसम्म उपलब्ध गराइने भएको छ ।
SHARE YOUR THOUGHTS