![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले लाभांश घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीलाई कर सहित १६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले लाभांश घोषण गरेपनि दर्ता किताब बन्द हुने समय तोकेको छैन । विगत ३ वर्षमा सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गरेको छ ।
SHARE YOUR THOUGHTS